logo
  • ६ असोज २०८३ , मंगलबार
    • ट्रेन्डिङ

    गैडहवामा खिचडी महोत्सव सुरु


    ३० पौस २०७९ , शनिबार

    गैडहवामा खिचडी महोत्सव सुरु

    दीपक /सुमन जैसवाल
    सुर्यपुरा ।  चौथो गैडहवा माघी खिचडी महोत्सव २०७९ सुरु भएको छ ।
    रुपन्देहीको गैडहवा गाउँपालिकामा वडा नं ३ मा माघी खिचडी महोत्सव सुरु भएको छ । महोत्सवमा विभिन्न राष्ट्रिय र स्थानीय कलाकारहरुको उपस्थिति रहेको थियो । गैडहवा गाउँपालिकामा अध्यक्षको प्रमुख आतिथ्यतमा सुरेन्द्र पौडेलले उद्घाटन गर्नुभएको थियो । बिशिष्ट अतिथि गाउँपालिका उपाध्यक्ष माधुरी जयसवाल वडा नम्बर १ का वडा अध्यक्ष प्रदिप कुमार चौधरी आआफ्नो मन्तबय राखेका थियो । थारु कल्याणकारिणी समितिका अध्यक्ष राम दुलारे चौधरी माघी पर्व मनाउन आफ्नो साँस्कृतिक जोगाउनका लागि माघी खिचडी महोत्सव मनाउनलागेको चौधरीले बताउनुभयो ।
    थारु कल्याणकारिणी सभाको अयोजनामा गैडहवा गाउँपालिकामाको सहयोगमा चौथो गैडहवा माघी खिचडी महोत्सव मनाइएको छ । यो महोत्सवमा २९ र ३० गते
    कार्यक्रममा सम्म चल्ने सभापति सुमित्रा चौधरीले जनाकारी दिएका छन् ।
    विभिन्न संघ संस्था फुलबारी आदि जातजाति महिला समुह, बुद्ध जोति महिला समुह, नमुना बाल समुह, मिलन थारु र आमा समुहले थारु झल्कने खालका विभिन्न साँस्कृतिक कार्यक्रम र नाच गान माघी खिचडी महोत्सव मनाएका थिए । वडा नं ३ का वडा अध्यक्ष र सदस्य , बुद्धिजीवी समाजसेवीहरुको उपस्थितमा कार्यक्रम सम्पन्न भएको थियो ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.