logo
  • ११ साउन २०८३ , सोमबार
    • ट्रेन्डिङ
    Elumbini Khabar

    Advertisment

    SKIP THIS

    वनको पुतली


    २९ भाद्र २०८० , शुक्रबार

    वनको पुतली

    वनको पुतली


    म वनवनमा बस्ने कहाँ उडेर जान्छु ।
    मेरो आमाबुबा वनकै सन्तान कहाँ उडेर जान्छु ।।
    वन हो घर, जीवन मेरो अरु कहाँ जान्छु ।
    पिल्सिएर, डरिएर आहार खोज्दैँ जान्छु ।।

    मुर्ख मानिस नबुझि पिडा लोभले वनलाई नास गर्दै जान्छौँ ।
    घाँटी छ सुख्खा नपाई आहार नष्ट गर्दै जान्छौँ ।।
    स्वार्थी छ मानिस, ढोगी छ मानिससंगै देवता कस्दैँ ।
    विन आहार जीव कोहि को संग तुलना गछौँ ।।

    वन हो घर वन हो जीवन, जीवन नभई नभई ।
    हातले छोपी छाप लगाउदैँ अपाङ्ग गछौँ पापी ।।
    फुलको रस खाएर दिन्छु आहारको जिन्दगी ।
    फुलको रस खाएर दिन्छु आहारको जिन्दगी ।।

    नभई पुतली मर्छौ पापी अंगभरमा हाड ब भरि ।
    जे जे दिन्छ नदेखि आँखा समेट्दै छौँ जीवन भरी ।।
    जहाँ हु तिम्रो पात हो मेरो मानिसको पो जिन्दगी ।
    म पुतली कराउदैँ जान्छु जीवन भरी जीवन भरी ।।
    जरा हुँ तिम्रो पात हो मेरो मानिसको यो जिन्दगी ।

    – कविः पूजा हरिजन

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.