logo
  • ११ साउन २०८३ , सोमबार
    • ट्रेन्डिङ
    Elumbini Khabar

    Advertisment

    SKIP THIS

    कविता ः पोषण गीत


    २५ असोज २०८० , बिहिबार

    कविता ः पोषण गीत

    पोषण गीत

    –लेखक ः साधना लोध

    ताजा फलफूल सागपात खाऔ,
    निरोगी हुनबाट सबैंलाई बचाऔँ ।
    राता पिरा भई बलवान हुन
    उल्छी पनालाई टाढा भगाऔँ ।

    तरकारी फलफूल खाऔँ खुवाऔँ
    निरोगी हामी सबै बनौं बनाऔँ ।
    खाजा सफा पकाएका खानेकुरा खाऔँ
    शुद्ध पानी पिउने गरी निरोगी भई बाचौँ ।

    स्वास्थ्य वाातावरण जताततै हरियाली
    सफा आफनो घर बनाउ सबैको जिम्मेवारी
    राम्रो काम गर्नुभयो झनै राम्रो बानी ।

    –लेखक ः साधना लोध
    श्री आमा मा.वि आमा
    (लु.सां.न.पा–१२, आमा)

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.