logo
  • २३ कार्तिक २०८३ , आइतबार
    • ट्रेन्डिङ

    एकै घरका दुई भाई अधिवक्ता


    १९ जेष्ठ २०८२ , सोमबार

    एकै घरका दुई भाई अधिवक्ता

    लुम्बिनीखबर

    नवलपरासी, १९ जेठ । नेपाल कानून व्यवसायी परिषदले लिएको कानून व्यवसायीको ३२औ तहको परीक्षामा उत्तीर्ण भई गुल्मीको तमघासका एकै परिवारका दुई भाई अधिवक्ता हुन सफल भएका हुन ।

    रेसुगां नगरपालिका वार्ड नं ७ साखिनेका दिनानाथ पाण्डेका छोराहरु भोजराज पाण्डे र हुमलाल पाण्डेले अधिवक्तामा नाम निकाल्न सफल भएका हुन

    गत भदौ १६ गते ३० वर्षे सेवा अवधीको कारण नेपाल प्रहरीको प्रहरी नायव उपरीक्षक पदवाट मुस्ताडंको प्रहरी प्रमुख हुदा सेवा निवृत भएका भोजराज पाण्डे काइला छोरा हुन भने हुमलाल पाण्डे कान्छा छोरा हुन ।

    अधिवक्ता भोजराज पाण्डेले काठमाण्डौ र हुमलाल पाण्डेले वुटवल वाट वकालत पेशा सुरु गर्ने तरखरमा रहेको वुझिएको छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.