logo
  • २३ कार्तिक २०८३ , आइतबार
    • ट्रेन्डिङ

    ट्रमा सेन्टरमा उपचारका लागि लगिएका ७ जनाको मृत्यु, १२ जना गम्भीर


    २३ भाद्र २०८२ , सोमबार

    ट्रमा सेन्टरमा उपचारका लागि लगिएका ७ जनाको मृत्यु, १२ जना गम्भीर

    लुम्बिनीखबर

    काठमाडौं, भदौं । काठमाडौंको ट्रमा सेन्टरमा उपचारका लागि लगिएका घाइतेमध्ये ७ जनाको मृत्यु भएको छ।

    मृतकहरूको पहिचान भइसकेको छैन।

    १२ जना गम्भीर घाइते छन्। जेनजीको प्रदर्शनमा घाइते भएका ६० जनालाई उपचारका लागि ट्रमा सेन्टर लगिएको अस्पताल स्रोतले जनाएको छ।

     

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.