logo
  • २३ कार्तिक २०८३ , आइतबार
    • ट्रेन्डिङ

    नेपाली कांग्रेस रुपन्देही क्षेत्र नं. ४ को प्रतिनिधि सभाका लागि प्रमोद कुमार यादव, रजनी अचार्य र आरती केवट को नाम सिफारिस


    २४ मंसिर २०८२ , बुधबार

    नेपाली कांग्रेस रुपन्देही क्षेत्र नं. ४ को प्रतिनिधि सभाका लागि प्रमोद कुमार यादव, रजनी अचार्य र आरती केवट को नाम सिफारिस
    Oplus_16908288

    लुम्बिनीखबर 

    मर्चवार,  मङ्सिर । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि नेपाली कांग्रेस रुपन्देही क्षेत्र नं. ४ ले ३ जनाको नाम सिफारिस  गरिएको छ।
    बुधबार कोटहीमाई गाउँपालिका–५ मझगावाँमा बसेको क्षेत्रीय कार्यसमितिको बैठकले प्रमोद कुमार यादव, रजनी अचार्य र आरती केवट को नाम प्रतिनिधिसभा सदस्यका लागि सिफारिस गरेको क्षेत्रीय सभापति मुकेश यादवले जानकारी दिनुभयो ।
    यसैगरी सोही बैठकले राष्ट्रिय सभा सदस्यका लागि रामनारायण यादवको नाम सिफारिस गर्ने निर्णय गरेको क्षेत्रीय सभापति यादवले जानकारी दिनुभयो।
    प्रतिनिधिसभा समानुपातिकतर्फ टेकबहादुर घले, सन्तराम प्रसाद हरिजन, रामनरेश प्रसाद पासी, केतकी हरिजन, सर्वदा मोर्या को नाम बैठकले नाम सर्वसम्मत सिफारिस गरिएको  क्षेत्रीय सभापति यादवले जानकारी दिनुभयो ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.