logo
  • २३ कार्तिक २०८३ , आइतबार
    • ट्रेन्डिङ

    लुम्बिनी बौद्ध विश्वविद्यालयमा स्थानीय बासिन्दाको ज्ञापनपत्र


    ९ चैत्र २०८२ , सोमबार

    लुम्बिनी बौद्ध विश्वविद्यालयमा स्थानीय बासिन्दाको ज्ञापनपत्र

    लुम्बिनीखबर 
    लुम्बिनी, चैत। लुम्बिनी बौद्ध विश्वविद्यालयमा स्थानीय बासिन्दाहरूले विभिन्न माग राख्दै ज्ञापनपत्र बुझाएका छन्।

    उनीहरूले विश्वविद्यालय प्रशासनलाई ७ दिनभित्र आफ्ना माग पूरा नगरे कार्यालयमा तालाबन्दी गर्ने चेतावनी दिएका छन्।

    स्थानीय बासिन्दाहरूले ज्ञापनपत्रमार्फत् विश्वविद्यालयसँग सम्बन्धित विभिन्न गुनासा तथा मागहरू प्रस्तुत गरेका हुन्। माग पूरा नभए थप कडा कदम चाल्ने उनीहरूको भनाइ छ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.