लुम्बिनीखबर
काठमाडौं, भदौं । काठमाडौंको ट्रमा सेन्टरमा उपचारका लागि लगिएका घाइतेमध्ये ७ जनाको मृत्यु भएको छ।
मृतकहरूको पहिचान भइसकेको छैन।
१२ जना गम्भीर घाइते छन्। जेनजीको प्रदर्शनमा घाइते भएका ६० जनालाई उपचारका लागि ट्रमा सेन्टर लगिएको अस्पताल स्रोतले जनाएको छ।