logo
  • २२ कार्तिक २०८३ , शनिबार
    • ट्रेन्डिङ

    घरमा ग्यास पुर्याउने प्रधानमन्त्रीको योजना विफल


    २२ बैशाख २०७३ , बुधबार

    घरमा ग्यास पुर्याउने प्रधानमन्त्रीको योजना विफल

    वैशाख २२ काठमाडौं–उपत्यकाको पाकृतिक ग्यास उत्खनन गरी राजधानीवासीको घर–घर पुर्याउने प्रधानमन्त्री केपी शर्मा ओलीको योजना विफल हुने भएको छ ।

    भारतीय नाकाबन्दीका कारण ग्यास अभावले पीडित राजधानीवासीलाई प्रधानमन्त्रीले घर–घरमा पाइपलाइनबाट ग्यास वितरण गर्ने महत्वकांक्षी योजना सुनाएका थिए ।NEPAL-NEW-PM-OLI

    प्रधानमन्त्रीको योजनाले ‘जोक्स’ को संज्ञा पाएपछि उद्योग मन्त्रालयले खानी तथा भूगर्भ विभागलाई राजधानीका सम्भावित स्थान तत्काल अध्ययन गरी ग्यास प्रयोगमा ल्याउन निर्देशन दिएको थियो ।

    अध्ययनका क्रममा ग्याव उत्खनन र वितरण हुन सक्ने नदेखिएको विभागका प्राकृतिक ग्यास तथा कोइला शाखा प्रमुख पृथ्वीलाल श्रेष्ठले जानकारी दिए । आजको कारोबार दैनिकमा खबर छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.