logo
  • ६ असोज २०८३ , मंगलबार
    • ट्रेन्डिङ

    देश समृद्धिको लागि उद्योग व्यवसायी


    ४ कार्तिक २०७६ , सोमबार

    देश समृद्धिको लागि उद्योग व्यवसायी

    व्यवसाय कस्तो चल्दै छ ?
    व्यवसायमा धेरै समस्या छ, धेरै गाह्रो छ सामान बिक्रि भएको छैन । खर्च उठाउन सकिरहेको छैनौ व्यवसाय राम्रो छैन ।
    कति जनालाई रोजगारी दिनु भएको छ ?
    हाम्रो व्यवसायमा लगभग २००/२५० जनाले रोजगारी प्राप्त गरेको छन् ।

    कोतपाइ व्यवसायिक विकासको लागि नयाँ योजना के छ ?

    यस व्यवसायको लागि दैनिक रुपमा नयाँ नयाँ योजनाहरु बनाएको हुन्छ र त्यस अनुसार नै कार्य गर्ने गछौ । नयाँ योजना त हाम्रो सामानहरुबाट ग्राहकहरुले सन्तुष्ट्रि प्राप्त गर्न सक्ने र हाम्रो सामान अझै सोचे जस्तो बिक्रि गर्न सक्ने हो ।

    तपाईको योजना सहितको व्यवसायिक विकासको लागि कहाँबाट कस्तो सहयोगको अपेक्षा गर्नुभएको छ ?
    नेपालमा धेरै ठूलो ठूलो लगानी बिदेशहरुबाट आउने कारणले हाम्रो व्यवसाय राम्रो चल्न सकेको छैन त्यसकारण हाम्रो व्यवसायलाई सरकारबाट र ग्राहकहरुबाट सकरात्मक सहयोगको अपेक्षा गरेको छौ ।

    तपाईले व्यवसायमा हात हाल्नुको जस कसलाई दिनुहुन्छ ?
    यो व्यवसाय म आफैले बजारमा सबै व्यवसाय हेरेर हिडडुल गरेर कसैबाट प्रेरणा नभई आफैले गरेको हो ।

    तपाईले अरु क्षेत्रमा हात नहालेर यो व्यवसायमा नै किन हात हाल्नु भयो?
    व्यवसाय शुरु गर्दा बजारमा बुझदा यही व्यवसाय गर्नुपर्छ जस्तो भयो र व्यवसाय शुरु गर्दै जाने व्यवसाय सफल हुदै जान्छभन्ने सोचले यो व्यवसाय सञ्चालन गरेको हो ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.