logo
  • १३ साउन २०८३ , बुधबार
    • ट्रेन्डिङ
    Elumbini Khabar

    Advertisment

    SKIP THIS

    रक्तदान गरे पुण्य कमाइने


    ५ चैत्र २०७२ , शुक्रबार

    रक्तदान गरे पुण्य कमाइने

    कमल रायमाझी
    भैरहवा । माानिसको जिवनमा रगतका निकै महत्व हुने भएकाले यसमा सबैले ध्यान दिनुपर्ने सरोकारवालाहरुले बताएका छन् ।
    निजामती कर्article-2539069-1AA6B5CD00000578-566_634x491मचारीहरुले सञ्चालन गरेको  राष्ट्रसेवक बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड रुपन्देहीले आफ्नो १८ औं स्थापना दिवसको अवसरमासोमवार भैरहवामा रक्तदान कार्यक्रम गरि सबैमा रगत दान गरेर पुन्य कमाउन अनुरोध गरेको छ ।
    कर्मचारीहरुले आयोजना गरेको रक्तदानमा  कार्यक्रममा २५ जनाले रक्तदान गरेका थिए ।
    सो अवसरमा सस्थाका अध्यक्ष लेखनाथ बस्यालले रक्तदान गरिएमा मानिसको मृत्यु बाट बचाउन सकिने भन्दै मानविय जिवन बचाउने व्यक्तिले ठुलो पुन्य कमाउने बताउनुभएको थियो ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.