मो इमरान खान
कपिलवस्तु, ३० असार । कपिलवस्तु जिल्ला कृष्ण नगरपालिका स्वातन्त्रबाट बहुमत ले कृष्ण नगरपालिकामा मेयर पदमा निर्वाचित हुनुभएका
रजत प्रताप शाहले शपथ ग्राहरण गरि कार्यभाल सम्भालने बित्तिकै कृष्णनगरको धार्मिक स्थल गुरुद्धार को बाटोहरु सरसफाई तथा बाटोमा खल्टा खुल्टि लाई मर्मत गराई पानिहरु जमने ठाउहरुलाई सफा गराउदै चल्नु भएको फहिलो कदमलाई कृष्णनगरबासि तथा युवा नेता एवम सघिय समाजवादि पार्टि का केन्द्रिय सदस्य अकरम पठानले स्वागत गरेका छन ।
आउने हरेक दिन कृष्णानगरको बिकास, टुटेफुटेका बाटोहरु लाई बनाउने, जनतामा गई जनता को मर्का बुझने र कृष्णानगर लाई नेपालको एतिहासिक नगरपालिका बनाउने कृष्णानगर नगरपालिका का मेयर रजत प्रताप शाह को भनाई रहेको छ ।