logo
  • ११ साउन २०८३ , सोमबार
    • ट्रेन्डिङ
    Elumbini Khabar

    Advertisment

    SKIP THIS

    भैरहवामा राप्रपाकाका कार्यकता पैशा बाढ्दै गर्दा पक्राउ


    ३ मंसिर २०७९ , शनिबार

    भैरहवामा राप्रपाकाका कार्यकता पैशा बाढ्दै गर्दा पक्राउ
    1. भैरहवा । निर्वाचन प्रभावित पार्न पैशा बाढ्दै गर्दा रुपन्देहीको भैरहवामा राप्रपाका कार्यकर्ता प्रक्राउ परेका छन् ।
      सिद्धार्थन नगरनगरपालीका बडां १० मा दोगरीमा स्थानीय मतदातालाई पैशा बाढ्दै गर्दा राप्रपा, एमाले र जसपा सयुुत्त निर्वाचन परिचालन कमीटीका भोला कोहीरी र बिनोद कुमार पाण्डे पक्राउ परेका हुन । उनिहरुको साथबाट ६७ हजार नगद र १५ हजारको चेक तथा पार्टीका कागजात बरामद भएको जिल्ला प्रहरी कार्यालय भैरहवाका प्रहरी निरिक्षक बेद प्रसाद पौडेलले जानकारी दिए । उनिहरु चेकजाँचको क्रममा पक्राउ परेको र प्रारम्भीक बयानमा राप्रपाको पार्टी कार्यालयबाट पैसा लिएर गएको बयान दिएका छन् । उनिहरु माथी थप अनुसन्धान भैरहेको छ ।
      पक्राउ परेका पाण्डेलाई राप्रपाका जिल्ला अध्यक्ष सागर प्रताव राणाले निरन्तर फोन गर्दै घटना मिलाउन दवाव दिईरहेको स्रोतले बताएको छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.