logo
  • २४ कार्तिक २०८३ , सोमबार
    • ट्रेन्डिङ


    १८ असार २०७३ , शनिबार

    IMG_6815

     

    IMG_6815

    जुम्लाको भुजपत्र भैरहवामा ः हिन्दू धर्म अनुसार अत्यन्त महत्वपूर्ण मानिने भुजपत्र बिक्रीको लागि जुम्लादेखि भैरहवा आएका नराकोट गाविस वडा नं ९ जुम्ला, बारेका २६ वर्षका रामबहादुर बुढा । बुढा सहित ५ जना युवाहरु जुम्लाको शिलाजित, घोडाको टापको औँठी, भुजपत्र लिएर व्यापार गर्न भैरहवाको टोल टोलमा आइपुगेका छन् । तस्बिर ः लुम्बिनीखबर

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.