कमल रायमाझी
भैरहवा, चैत्र ।बिलबिजक नदिनेलाई कारबाहीअक्षरमा लेखिएको कोडिङ मुल्यदरलेग्राहकहरु ठगीने क्रम बढिरहँदा समेतयहाँका सरोकार निकायहरु मौन देखिन्छ ।भैरहवा क्षेत्रमा सञ्चालित अधिकांशफैन्सी पसलहरुमा कोडिङ गरेको अक्षरहरु हेरेर व्यापारीहरुले ग्राहकलाई मुल्यतोक्दा ठगिने क्रम बढेको हो । व्यापारीहरुले आफूले मात्र बुझने भाषामा कोडीङगरेर मूल्यसुची बनाउने र ग्राहक हेरी महँगोमुल्यमा सामान बिक्री गर्दा ठगीने क्रमलेनिरन्तरता पाएको गुनासाहरुले व्यापकतापाएको देखिन्छ ।व्यापारीहरुले ग्राहकलाई सामानबिक्री गरेको बिल सम्म दिँदैनन् । दिनुपरेपनि सादा कागजमा लेखेर दिनेगरेकोपाइन्छ । धेरै पसलहरुमा बिल माग्दाव्यापारीहरुले झगडा नै गर्ने गरेकोग्राहकहरुको गुनासो रहेको छ । विभिन्नव्यापारीक दृष्टिले खुल्ने यस्ता पसलहरुकर कार्यालयमा दर्ता समेत कम मात्राभएको देखिन्छ ।सिद्धार्थनगर नगरपालिकाका वडानम्बर १२ का विजय गुप्ताले टिसर्ट खरिद गर्दा कोडिङ मुल्य टाँसिएको एमआरपी भएको भन्दै बिक्री पछि पसले ले विलदिन नखोजेको भन्दै कानुनको पालननगर्नेलाई कसले कारबाही गर्ने प्रश्न गरे ।यसरी बिना बिल फरक फरक मूल्यमासामानमा बढी मुनाफा खोज्ने व्यापारीकोव्यापार गर्ने मापदण्ड केहो त भनेरहामीले आन्तरिक राजस्वकार्यालय भैरहवामासम्पर्क राख्दा यो ठगी गर्नेनियत भएको करकार्यालयले जनाएको छ ।व्यापारीले सामानवेचे वापत अनिवार्यरुपमाउसले ग्राहकलाई बिलदिनुपर्दछ भन्दै आन्तरिक राजस्व कार्यालय भैरहवाका कर अधिकृतपिताम्बर खनालले बिलनदिने व्यापारीको सुचनादिन आम उपभोक्ताहरु लाई अनुरोधसमेत गरे ।कर अधिकृत खनालले विल लिनेदिने काम ग्राहक र व्यापारी दुवैकोकर्तव्य भएको र यसो गर्नु राज्यकोकानुनमा समेत भएकाले कानुनकोपालन गर्नु सवैको दायित्व हो कानुनउल्लङ्घन गर्नेको सुचना पाए कारबाहीगरिने वताए ।उद्योग व्यापार संगठन रुपन्देहीकामहासचिव अनिल ज्ञवालीले कस्मेटिकदेखी फैन्सी पसलहरुले सम्म कोडिङभाषाका आधार मुल्य लिने प्रकृया गलतभएको भन्दै ग्राहकले थाहा पाउने गरीमुल्य दर राख्नु पर्ने बताउँदै यस्तो गर्नेव्यापारीहरुलाई सचेत गराइने बताए ।सिद्धार्थनगर उद्योग वाणिज्य संघकासचिव नेत्र आर्चायले व्यापारीहरुलेमुल्य सूची राख्नुपर्ने व्यवस्था रहेको रउद्योग वाणिज्य संघले पनि विभिन्नछलफल र अन्तक्रियामा व्यापारीहरुलाईसुझाव दिने गरेको भन्दै विगतकाअनुगमनमा क्रममा मुल्य सूची नराख्नेहरुलाई सचेत गराएको बताए ।उपभोक्ता हक हित संरक्षण मञ्चलेसमेत ग्राहकले थाहापाउने मुल्य दरसमानमा हुनुपर्ने कानुनमा प्रावधान रहेकालेकानुन विपरित व्यापार गर्नेलाई सम्वन्धीतनिकायले कार्वाहीको दायरामा ल्याउन पर्नेजनाएको छ । अहिले रुपन्देहीमा दर्जनौपसलहरु विना दर्ता र कोडिङ मुल्य दरकाआधारमा चलिरहेको पाईन्छ । यसकोअनुगमन तथा कार्वाही गर्ने निकाय भनेमौन जस्तो रहेको छ ।ग्राहक दैनिक ठगिएका छन् । गुनासोगर्ने निकाय समेत पहुँच भन्दा बाहिर भएपछि यस्ता कार्यहरुले प्रोत्साहित भएकोदेखिन्छ । सरोकार निकायहरुले यस्ता कुरा विभिन्नछलफल रअन्र्तक्रियामाउठाउने गरेपनि ठगीग र्न े ह रु क ा ेसम्वन्ध कारबाही गर्नेनिकाय सम्मभए पछिय स् त ाकामहरुले निरन्तरता पाउनेगरेको हो ।कानुनमा स्पष्ट रुपमा तोकिएको कार्यगर्नका लागी समेत जिम्मेवार नहुनेनिकायलाई विभिन्न पहुँचको आधारमाव्यापार गर्ने छुट भएको जस्तो देखिन्छ ।बजारशास्त्रका विज्ञहरु भन्छन्कानुनमा गोप्य भाषाको कोडिङ गरी समानबिक्री गर्ने प्रावधान छैन । व्यापारहरुलेबढी मुनाफा र ग्राहकको मनोविज्ञान बुझेरमुल्य तोक्नका लागी यस्ता भाषाहरु राखिएको हो ।कस्मेटिक पसलहरु र फैन्सीपसलहरुमा यस्ता कोडिङ भाषाको मूल्यदररहेको देखिन्छ । तर यो कोड व्यापारीबाहेक अरुले बुझ्न सकेका हुँदैनन् ।यसको फाइदा हेर्दै व्यापारीले ग्राहकलाईजति पनि मुल्य भन्न सक्यो ।