logo
  • २८ कार्तिक २०८३ , शुक्रबार
    • ट्रेन्डिङ

    हिन्दू धर्मवलम्बी महिलाहरुको हरितालिका तीज हर्ष उल्लासका साथ सम्पन्न


    १६ भाद्र २०७९ , बिहिबार

    हिन्दू धर्मवलम्बी महिलाहरुको हरितालिका तीज हर्ष उल्लासका साथ सम्पन्न

    पशुपति
    भदौ । आजको दिन हिन्दु धर्मवल्मी महिला हरु हरतलिका तिज पर्व हर्सल्लासका साथ मनाइदैछन हिन्दु धर्मवलम्बी महिला हरुले शंकर भोले नाथ को पुजा आराधना गरि तिज मनाउने गर्द्छ्ना यस् पर्व मा व्रत बसि शिव पार्वती को उपासना गरेमा सुख शान्तिर परिवार को कल्याण हुने धर्मग्रन्थ अनुसार धर्मिक बिशवस गरिन्छा अघिल्लो दिन राती दर खाएका महिला हरुले तिजको दिन व्रत बस्ने र महादेव पार्वती को पुजा गरे पछी नाच गान मार्फत समाजिक चेतना फैलाउने चलन पनि रहेको जनकार हरु बताउछन् ।
    वर्तमन समयमा तिज बढी खर्चिलो भएको संस्कृत विशेषज्ञ हरु बताउँछन् यस पर्व मा सामुदायिक भवन पार्टी प्यालेस चौर आफ्न्ै घर आगन लगायत का ठाउँ हरुमा एक जुट भइ महिला हरु ले तिज पर्व मनाउने गर्द्छन आफ्नो गाउँ ठाउँ को मठ मन्दिर हरुमा ब्रतलु महिला श्रद्धालु भक्तजन हरु को भिड लाग्ने गर्द्छ ।
    आज को दिन निराजल व्रत बसि पार्वती ले भोले शिव पति पाएकी ले आज को दिनमा व्रत बस्दा मनोकमना पुर्ण हुने पौराणिक कथन अनुसार विश्वास छ ।
    यो व्रत परिवार को कल्याणकारी रूपमा रहेको धर्म शास्त्र मा उल्लेख रहेको छ । अघिल्लो दिन उपासकहरु मिठा मिठा पकवान दरका रुपमा खाइ विशेष गरि माइती पक्ष दाजु भाइ, आमा बुबाहरुले दिदिबहिनी छोरी चेलीबेटी लाई बोलाइ दर खुवाउने कार्यक्रम को आयोजना गर्दछन् ।

     

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.