logo
  • २८ कार्तिक २०८३ , शुक्रबार
    • ट्रेन्डिङ

    जसपाबाट शुद्दोधन गाउँपालिका अध्यक्ष उम्मेद्वार कांग्रेस प्रवेश


    ३० असोज २०७९ , आइतबार

    जसपाबाट शुद्दोधन गाउँपालिका अध्यक्ष उम्मेद्वार कांग्रेस प्रवेश

    रुपन्देही, ३० असोज ।
    जनता समाजवादी पार्टी (जसपा)रुपन्देहीका नेता गत स्थानीय तह निर्वाचनमा शुद्धोधन गाउँपालिका अध्यक्षका उम्मेद्वार भरथरी यादव नेपाली कांग्रेस प्रवेश गर्नुभएको छ ।
    आइतबार बिहान नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा गृहमन्त्री बालकृष्ण खाणले मणिग्राममा आयोजित कार्यक्रममा यादवले पार्टी प्रवेश गराउनु भएको हो ।
    शुद्धोधन गाउँपालिका वडा नम्बर ५ का स्थानीय बासिन्दा यादव शुद्धोदनमा प्रभाव भएका नेता हुनुहुन्छ ।
    उहा जसपा जानुपूर्व कांग्रेसमै महाधिवेशन प्रतिनिधि हुनुहुन्थ्यो ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.