करोडौं रुपैयां रकममा निर्माण सम्पन्न भएको ६ लेन सडक अन्र्तगत भैरहवाको रेलिंगहरु भाचिंएको महिनौं वित्दा समेत त्यसै अलपत्र परेको छ । यो बनाउने जिम्मा कसको हो ? सबैले प्रश्न गरिरहेका छन् । तस्वीरः लुम्बिनीखबर