logo
  • २८ कार्तिक २०८३ , शुक्रबार
    • ट्रेन्डिङ

    मृगौला पिडितलाई सहयोग गरौ


    १२ कार्तिक २०७५ , सोमबार

    मृगौला पिडितलाई सहयोग गरौ

    अस्लम खान
    मर्चवार, १२ कार्तिक । जिल्लाको सम्मरीमाई गाउँपालिका वडा नम्बर ५ रोइनिहवाका अक्वाल अहमद मुसलमानले रकम अभावका कारण दुई मृगौला खराब भएपनि उपचार गराउन नसक्दा समस्यामा परेका छन् ।


    उमेरले भर्खर २२ पुगेका यि युवाका दुबै मृगौला फेल भएपछि उनि जिवन बचाउनका लागी बिभिन्न संघ सस्था तथा आफन्तकोमा आर्थिक खोज्दै पुगेपनि उपचार गराउने रकम पाउन सकेका छैनन् ।
    नेपाल सरकारले मृगौला बिरामीका लागी डाइलेसिस रकम उपलव्ध गराएपनि अन्य प्राबिधिक तथा औषधी खर्च उपलव्ध नगराउने हुदाँ उनी संग रकम अभावले अस्पताल सम्म पुग्न नसकेको उनका परिवारले बताएका छन् ।
    बिभिन्न निकाय संग उपचार खर्च पाउने समाचार पाए र उनि सबै क्षेत्रमा जाने गरेपनि उनलाई सान्तना सबैले दिने गरेपनि यर्थातमा सहयोग पाउन नसकेको स्थानियहरुले बताएका छन् ।
    उनलाई सहयोग गर्न चाहानेले निम्न फोन नम्बरमा सम्पर्क गर्न सकिने छ
    नाम ः अक्वाल अहमद खाँन
    फोन नं ः ९८१४४४४९८८
    नेबिल बैक खाता नं ः ११००१७५००३६०१

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.