logo
  • २८ कार्तिक २०८३ , शुक्रबार
    • ट्रेन्डिङ

    सुर्यपुरामा सिद्धार्थ सांस्कृतिक साझ


    ७ पौस २०७९ , बिहिबार

    सुर्यपुरामा सिद्धार्थ सांस्कृतिक साझ

    अन्जना चौहान

    लुम्बिनी । रुपन्देहीको गैडहवा गाउँपालिका वडा न.६ सुर्यपुरमा सिद्धार्थ सांस्कृतिक साझ हुने भएको छ। बिहीबार रिसोर्टले पत्रकार सम्मेलनको आयोजना गर्दै कार्यक्रमको सम्पुर्ण तयारी पूरा भएको बताएको छ।

    क्रीसमसको अवसर पारी सिद्धार्थ रिसोर्टले गर्ने कार्यक्रम यहि पौष ८ गतेबाट सुरु भइ तीन दिन सम्म चल्ने छ ।
    कार्यक्रमको मुख्य आकर्षणको रुपमा चर्चित टिकटक स्टार प्रीती पाशवान गाेमा, सुसिला सहित आधा दर्जन कलाकारको प्रस्तुती रहने रिसोर्ट सञ्चालक राजु लोधले जानकारी दिनुभयो ।
    सांस्कृतिक कार्यक्रमहरुमा थारु संस्कृति झल्किने नृत्य सहित विभिन्न झलकहरु प्रस्तुती सङ्गै विभिन्न स्वादिष्ट परिकारको साथमा मनोरञ्जन लिन पाइने उहाले बताउनुभयो ।कार्यक्रम सम्पन्न गर्नका लागि ७ लाख खर्चको अनुमान गरिएको छ भने कार्यक्रममा प्रबेशका लागि २०० टिकट राखिएको छ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.