logo
  • २४ कार्तिक २०८३ , सोमबार
    • ट्रेन्डिङ

    लघुकथा – बुढा बा


    २३ असार २०७३ , बिहिबार

    लघुकथा – बुढा बा

    ★ राजु क्षेत्री ’अपुरो’★
    एक जना बुढा बा आफ्नो नातिको सहारा लिएर सहरको एउटा सरकारी अस्पतालमा पुगे ।
    केही बेरको लाइन पछि उनको पालो आयो ।

    डा साबले आफ्नो सामुन्नेको कुर्चीमा बस्न अनुरोध गर्दै सोधे – ” ल भन्नुस बा, कति वर्ष हुनु भयो अनि हजुरलाई के के भयो ?
    “चार बीस नाघेको परारै हो डा साब, आँखा देख्न छाडिसकेँ ।

    “ल यसको लागि आँखा जचाएर चस्मा लगाउदा ठिक हुन्छ ”
    अनि डा साब, रातभर घुडा करकर खाएर सुत्नै पाउन्न”

    “ल हुन्छ म दवाइ लेखिदिन्छु, नियमित सेवन गरेपछि ठिक भै हाल्छ नि ”
    उनी निकै खुशी देखिए अनि फेरि भने ” डा साब म गाउँको मान्छे,उकालो ओरालो हिडिरहनु पर्छ, पहिला जस्तो हिड्न डुल्न सक्दिन । स्याँ स्याँ भएर सास फुल्छ । यसको पनि दवाइ लेखिदिनुस न है । साहित्य संसार

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.