logo
  • २४ कार्तिक २०८३ , सोमबार
    • ट्रेन्डिङ

    सरकारले गौतमबुद्ध सामुदायिक मुटु अस्पताललाई ३ करोड ८२ लाख उपलब्ध गराउने


    २५ असार २०७३ , शनिबार

    सरकारले गौतमबुद्ध सामुदायिक मुटु अस्पताललाई ३ करोड ८२ लाख उपलब्ध गराउने

    असार । सरकारले गौतमबुद्ध सामुदायिक मुटु अस्पताललाई ३ करोड ८२ लाख उपलब्ध गराउने
    बुटवल । गौतमबुद्ध सामुदायिक मुटु अस्पताल बुटवललाई सरकारले अनुदान स्वरुप करिब चार करोड रकम दिने निर्णय गरेको छ । अस्पतालको उपकरण खरिदको लागि अनुदान स्वरुप १० करोड प्रस्ताव गरेकोमा सरकारले गौतमबुद्ध सामुदायिक मुटु अस्पताललाई ३ करोड ८२ लाख ४० हजार रुपैया उपलब्ध गराउने निर्णय गरेको हो ।

    विगत साढे दुईवर्ष देखि संचालित अस्पतालले सरकारबाट उपलब्ध हुने रकम अस्पतालको उपकरण खरिदमा लगाउने जनाएको छ । अस्पतालका अध्यक्ष एजाज आलमले सरकारबाट प्राप्त अनुदान रकमले अस्पतालको विकासको लागि धेरै ठूलो महत्व राख्ने बताए । अस्पतालका निर्देशक वरिष्ठ मुटु रोग विशेषज्ञ डा. समिर गौतमले सरकारबाट प्राप्त उक्त रकम अस्पतालका विभिन्न उपकरण संगै डाईलाईसिस विभागको विस्तारमा समेत लगाईने जानकारी दिए ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.